स्थानीय तहको अनुभवहीनताले संघीयता धरापमा

दिवाकर पौडेल/विकल्प न्यूज माघ ९ गते । मुलुक कछुवा-गतिमा संघीयतामा प्रवेश गरिरहेको छ । सिंहदरबार र जिल्लास्तरमा केन्द्रीकृत सेवाहरु जनताको घरदैलोमा पुर्‍याउने गरी तीन तहको सरकारको परिकल्पना गरेर तीनै तहको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । अब विस्तारै स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहका जनप्रतिनिधिहरु ठूलो अपेक्षा र भरोसाका साथ जनताका समस्या सम्बोधन गर्न लागि परेका … Continue reading स्थानीय तहको अनुभवहीनताले संघीयता धरापमा